• स्यामुएल पी. हन्टिङ्टन- 'द थर्ड वेभ: डेमोक्रेटाइजेसन इन द लेट ट्वेन्टिएथ सेन्चुरी'

  • Sep 10 2024
  • Durée: 23 min
  • Podcast

स्यामुएल पी. हन्टिङ्टन- 'द थर्ड वेभ: डेमोक्रेटाइजेसन इन द लेट ट्वेन्टिएथ सेन्चुरी'

  • Résumé

  • किताब चर्चामा हरि शर्मा आज स्यामुएल पी. हन्टिङ्टनद्वारा लेखिएको किताब 'द थर्ड वेभ: डेमोक्रेटाइजेसन इन द लेट ट्वेन्टिएथ सेन्चुरी' को चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकमा हन्टिङ्टनले कसरी बीसौं शताब्दीको अन्त्यतिर संसारभर प्रजातान्त्रिक लहर आयो र ती प्रजातान्त्रिक आन्दोलनहरू कसरी विभिन्न देशहरूमा सफल या असफल भए भन्नेबारे विश्लेषण गरेका छन्।

    हन्टिङ्टनले प्रजातन्त्रको तेस्रो लहरलाई स्पष्ट पार्दै विश्व राजनीतिमा भएको विशाल परिवर्तनको व्याख्या यस किताबमा गरेका छन्।प्रजातन्त्रको उदयले राजनीतिक परिवर्तनलाई कसरी अघि बढायो र यसले भविष्यमा कस्तो भूमिका खेल्न सक्छ भन्ने जिज्ञासाको सम्बोधनसहित किताबका मुख्य बुँदाहरूको चर्चा सुनौँ हरि शर्माबाट।

    पडकास्टको यो अंक तपाईंलाई कस्तो लाग्यो? सुन्न, लाइक गर्न र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। पडकास्टका बारेमा थप जानकारी चाहनुहुन्छ भने हामीलाई kitabcharcha@gmail.com मा लेख्न सक्नुहुन्छ। यो कार्यक्रम उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट वितरण हुन्छ ।




    Voir plus Voir moins
activate_Holiday_promo_in_buybox_DT_T2
activate_samplebutton_t1

Ce que les auditeurs disent de स्यामुएल पी. हन्टिङ्टन- 'द थर्ड वेभ: डेमोक्रेटाइजेसन इन द लेट ट्वेन्टिएथ सेन्चुरी'

Moyenne des évaluations de clients

Évaluations – Cliquez sur les onglets pour changer la source des évaluations.