• अस्ट्रेलियामा नेपाली सामुदायिक रेडियो चलाउनेहरू भन्छन् ' रेडियोको महत्व घटेको छैन'

  • Feb 6 2025
  • Durée: 19 min
  • Podcast

अस्ट्रेलियामा नेपाली सामुदायिक रेडियो चलाउनेहरू भन्छन् ' रेडियोको महत्व घटेको छैन'

  • Résumé

  • रेडियो अझै पनि एक महत्त्वपूर्ण सञ्चार माध्यमका रूपमा नै रहेको अस्ट्रेलियाका केही नेपाली सामुदायिक सञ्चारकर्मीहरूले बताएका छन्। विश्व रेडियो दिवसको अवसरमा क्यानबेराबाट हिमांशु प्रधान र प्रदीप तिमल्सिना, भिक्टोरियाका तिलक पोखरेल, क्वीन्सल्याण्डका केशव शर्मा र नदर्न टेरिट्रीका नितेशराज पन्तसँग रेडियोको महत्त्व र अहिलेको समयमा यसको सान्दर्भिकताबारे गरेको कुराकानी सुन्नुहोस्। यो कुराकानी पहिलो पटक १८ फेब्रुअरी, २०२२ मा प्रकाशित भएको थियो।
    Voir plus Voir moins

Ce que les auditeurs disent de अस्ट्रेलियामा नेपाली सामुदायिक रेडियो चलाउनेहरू भन्छन् ' रेडियोको महत्व घटेको छैन'

Moyenne des évaluations de clients

Évaluations – Cliquez sur les onglets pour changer la source des évaluations.