• 'Plan your retirement now!’: Canberra economist Krishna Hamal - 'रिटायर्मेन्टको प्लान अहिल्यै बनाउनुहोस्!': अर्थशास्त्री कृष्ण हमाल

  • Feb 7 2025
  • Durée: 12 min
  • Podcast

'Plan your retirement now!’: Canberra economist Krishna Hamal - 'रिटायर्मेन्टको प्लान अहिल्यै बनाउनुहोस्!': अर्थशास्त्री कृष्ण हमाल

  • Résumé

  • Australians have been hit hard by the rising cost of living in recent times. Canberra-based economist Dr Krishna Hamal spoke to SBS Nepali about the state of the Australian economy, the policies proposed by political parties ahead of the election and some tips to manage your finances. - पछिल्लो समय अस्ट्रेलियाका बासिन्दाहरू 'कस्ट अफ लिभिङ' अर्थात् जीवनयापनको लागत बढेका कारण मारमा परेको बताइन्छ। दैनिक जीवनयापनका लागि चाहिने अत्यावश्यक वस्तुहरूको भाउमा भइरहेको वृद्धि र मोर्गेज तिरिरहेका मानिसहरूलाई बढेको ब्याज दरले चिन्तित तुल्याइरहेको छ। अस्ट्रेलियाको अर्थव्यवस्था, चुनाव केन्द्रित भएर अस्ट्रेलियाका दलहरूले ल्याइरहेका आर्थिक योजना र नेपाली समुदायका सदस्यले चाहिँ आर्थिक व्यवस्थापनका लागि अपनाउन सक्ने उपायहरूका बारेमा क्यानबेरामा रहेका अर्थशास्त्री कृष्ण हमालले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
    Voir plus Voir moins

Ce que les auditeurs disent de 'Plan your retirement now!’: Canberra economist Krishna Hamal - 'रिटायर्मेन्टको प्लान अहिल्यै बनाउनुहोस्!': अर्थशास्त्री कृष्ण हमाल

Moyenne des évaluations de clients

Évaluations – Cliquez sur les onglets pour changer la source des évaluations.