• अस्ट्रेलिया बुझ्नुहोस्

  • Written by: SBS
  • Podcast

अस्ट्रेलिया बुझ्नुहोस्

Written by: SBS
  • Summary

  • अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।
    Copyright 2025, Special Broadcasting Services
    Show more Show less
Episodes
  • How to access parental leave pay in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: 'पेरेन्टल लीभ'को भुक्तानी कसरी पाउने?
    Feb 6 2025
    In Australia, some parents can receive parental leave payments from the government and their employers. But not everybody is eligible. This article breaks down what’s available, who can claim, and how to access these benefits. - अस्ट्रेलियामा भर्खर बच्चा पाएका वा एडप्ट गरेका केही बुबा आमाले सरकार र उनीहरूका रोजगारदाताहरूबाट बिदा बस्दा दिइने भुक्तानी वा 'पेरेन्टल लीभ पे' पाउन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस्को यो अंकमा, हामी 'पेरेन्टल लीभ' का के कस्ता 'पेमेन्ट'हरू उपलब्ध छन्, को योग्य हुन्छन्, र ती भुक्तानीमा कसरी दाबी गर्ने भन्ने बारे चर्चा गर्नेछौँ।
    Show more Show less
    12 mins
  • Important tips for cycling in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: साइक्लिङ गर्दा ध्यान दिनु पर्ने कुराहरू
    Feb 3 2025
    Riding a bicycle is a common and affordable form of transport in Australia, with people cycling for sport, recreation and to commute. Cycling also comes with some rules to keep all road users safe. - अस्ट्रेलियामा साइकल चलाउनुलाई खेलकुद, मनोरञ्जन र यातायातको माध्यमका रूपमा लिइने गरिन्छ। बच्चा वा वयस्क सबैका लागि, साइकल चलाउन सिक्नु रमाइलो अनुभव हुन सक्छ तर यसो गरिरहँदा कसरी सुरक्षित रूपमा साइकल चलाउने भनेर जान्न पनि त्यत्तिकै महत्त्वपूर्ण छ।
    Show more Show less
    12 mins
  • अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी अस्ट्रेलियनहरूको लागि ज्यानुअरी २६ ले के अर्थ राख्छ?
    Jan 27 2025
    अस्ट्रेलियामा ज्यानुअरी २६ लाई राष्ट्रिय दिवसका रूपमा मनाइन्छ तर यो मिति विवादास्पद रहेको छ। नयाँ आप्रवासीहरूले आफ्नो नयाँ घर बनाएको महोत्सव मनाउन चाहे पनि केही एबोरिजिनल र टोरेस स्ट्रेट द्विप समूहका बासिन्दाहरूका लागि यो मितिले उनीहरूको पीडादायी इतिहासको सुरुवातको प्रतिनिधित्व गर्छ।
    Show more Show less
    10 mins

What listeners say about अस्ट्रेलिया बुझ्नुहोस्

Average Customer Ratings

Reviews - Please select the tabs below to change the source of reviews.